काठमाडौं । नेपाल प्रहरीका १६ एसएसपीको सरुवा भएको छ । यस्तै १९ एसएसपीको पदस्थापना पनि भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको हो । यस्तो छ सरुवा र पदस्थापना सूचीः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड