काठमाडौं, २४ बैशाख । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेबाट सुरु भएको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्नेछ ।

हिजोमात्रै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन एक साता थप्नु पर्ने सुझाव दिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो।