काठमाडौ / केबि महरा/ नेपाल प्रहरी साइबर अपराध तथा अनुसन्धन बिभागले साईबर कानुन सम्बन्धी सबैलाई सजग गराएको छ ।
साईबर प्रहरि द्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ , " साईबर सेक्युरिटी बाट कल गर्दैछौँ भन्दै अश्लिल फोटो/भिडियो पठाउन लगाइ ब्ल्याकमेलिङ्ग गर्ने, सामाजिक सन्जालमा पोस्ट गरि चरीत्रहत्या गर्ने,अन्जान फोन मेसेज मार्फत अनाधिकृत तवरके परिचय माग्ने गरेको पाईएमा तुरुन्त नजिकै रहेको प्रहरी कार्यालय वा प्रहरी हटलाईन नम्बर १०० कल गरि जानकारी गाराउन अनुरोध गर्दछौँ।" बिज्ञप्तिमा भनिएको छ ।










