काठमाडौं- मंगलबार राती दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ११:५३ बजे दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्प ५.३ म्याग्निच्युटकाे रहेको केन्द्रले जानकारी दिएको छ। भूकम्पबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ। नेपाल लाइभ बाट साभार
https://twitter.com/NepalNsc/status/1260274452106969088










