काठमाण्डौ - चिनियाँ जनमुक्ती सेना (पिएलए) ले नेपाललाई सहयोग स्वरुप दिएको औषधी र स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

पिएलएको विशेष कार्गो जहाजमार्फत औषधी र स्वास्थ्य सामग्री बुधबार बिहान काठमाण्डौ आइपुगेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जहाजले कोरोना जाँच गर्ने किट, औषधी र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका सामग्री ल्याएको छ ।