दमक/ दमकमा चरम रुपमा लकडाउन अवज्ञा भएको भन्दै चौतर्फि बिरोध भएपछि लकडाउनको वेवास्था गर्दै हिडेका सवारी साधन नियण्त्रणमा लिन थालिएको छ ।

ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्माका अनुसार शुक्रबार २ सयभन्दाब बढि सवारी साधन नियण्त्रमा लिईएको छ । ट्राफिकको गाडिदेखेपछि भाग्नेह्ररु पनि पक्राउ गरिएको उनले जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टेम्पो, सिटी, मोटरसाइकल लगायतका सवारी साधन नियण्त्रणमा लिएर समझाइ बुझाई गरिएको शर्माको भनाई रहेको छ । अत्यआवश्यक बाहेक काममान नहिड्न चेतावनी पनि दिईएको उनको भनाई छ ।