झापा । झापाको बिर्तामोड नगरपालिका ७ खालवाडी स्थित देउनिया खोलामा बगेका एक बालकको सशस्त्र प्रहरीको एक टोलीले जिवितै उद्धार गरेको छ । सशस्त्र प्रहरीको सुरक्षा वेश गोलधापबाट डियुटीमा खटिएको एक

टोलीले खोलामा बगिरहेका एक बालकलाई शुक्रबार जिवितै उद्वार गरेको हो । स्थानीय ३ वर्षीय बालक बिष्णु ठटाललाई खोलाले बगाइरहेका बेला सशस्त्र प्रहरीको टोली उद्धार गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उद्धारपछि ती बालकलाई उनको परिवारको जिम्मा लगाएको सशस्त्र प्रहरी सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीद्वारा जारी विज्ञिप्तमा जनाइएको छ । त्यस्तै सशस्त्र प्रहरीको पर्साको ठोरी गाउँपालिका ४ स्थित शिकारीबास जंगलबाट करिव १५ केजी गाँजा बरामद गरेको छ । रातो पाटि बाट