झापा । झापामा भोलिदेखि सबै सवारीसाधनमा कडाइ गरिने भएको छ । लकडाउनमा सवारीसाधनको दुरुपयोग बढेको भन्दै गृहको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय झापाले शनिवारदेखि सबै सवारी पास रद्द गरेको छ । सवारी पास रद्द गरेसँगै सवारीसाधनमा कडाइ गर्न लागेको प्रशासन कार्यालय झापाले जनाएको छ ।

यस्तो प्रशासन कार्यालयले जारी गरेको सूचना

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड