लकडाउनमा बलिउड अभिनेत्री प्रियंका चोपडाको डान्स सामाजिक संजालमा निकै भाइरल भएको छ । केहि न केहि फँडा रचेर चर्चामा आउने उनि यतिबेला पनि पुन डान्सका कारण चर्चामा आएकी छिन् ।

उनले केहि समय पहिला लकडाउनका कारण समस्यामा परेका मजदुरलाई आर्थिक सहयोग र स्वास्थ कर्मिलाई जुत्ता सहयोग गरेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालै उनले एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा उनि सेतो पहिरनमा सजिएकी छिन् । भिडियोमा मस्तीमा झुमिरहेकी प्रियंकाको भिडियो धेरै फ्यानले रुचाएका छन् । र उनको अनुहारमा निकै खुशी देखिएको छ । उनको यो भिडियो झण्डै ६० लाखले धेरैले हेरीसकेका छन् ।

https://www.instagram.com/p/CAOKMukDTDl/?igshid=134szuvvtq2g2