काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट पर्ने संकेत देखा परेको बताएका छन्।

खतिवडाले उच्च आर्थिक वृद्धिको गतिलाई कोरोनाले धक्का पुर्‍याएको पनि बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

/archives/167441