काठमाडौ : सरकारले आगामी बर्ष २०७७/७८ को बजेट मार्फत सबै प्रदेसमा कम्तिमा ५० सैया बराबरको विशेष अस्पतालको निर्माण गर्ने भएको छ । बजेट भाषाण मार्फत अर्थमन्त्री युवराज खतिवडाले उक्त घोषणा गर्नुभएको हो ।
https://www.facebook.com/sawaalnepal/videos/275951540455031/










