काठमाण्डौं। सरकारले निर्माण व्यवसायीहरुलाई कोरोना संक्रमणका कारण श्रृजित लकडाउनका कारण यो अवधिभर ठेक्का र बैंक ग्यारेन्टीमा छुट दिने भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।