काठमाण्डौं। सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७।७८ को बजेट प्रस्तुत गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको बताउनु भएको हो।