काठमाण्डौं। सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका र रोजगारी गुमाएका,प्रवेशाज्ञाको म्याद सकिएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि आवश्यक रकमको व्यवस्था गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आज बजेट भाषणमा यस्तो उल्लेख गर्नु भएको हो ।










