दमक/ कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै सबै प्रकारका उद्योगधन्दा कलकारखाना तथा पसल खोल्ने अवस्था सिर्जना गर्न झापाका उधोगी व्यवसायीहरुले माग गरेका छन् । आज बसेको झापाका उधोग बाणिज्यसंघका अध्यक्षहरुको बैठकले यस्तो माग गरेका हुन् । उनीहरुले ज्ञापन पत्र मार्फत यस्तो माग राखेका हुन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय झापालाई तीन दिन भित्र निर्णय गर्न समय दिएका छ्न । तीन दिन सम्म मागको सुनुवाइ नभए आफै पसल खोल्ने उनिहरुले चेतावनी समेत दिएका छन् । हेर्नुहोस ज्ञापन-पत्र

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड