केबि महरा/काठमाडौ : नेपालको संबिधान दोश्रो संशोधन प्रस्ताव माथिको छलफलमा (आज शनिबार) सहभागी जनाउँदै नेकपा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले लामो समयदेखी राजतन्त्रले समेत फिर्ता ल्याउन नसकेको नेपालको भुमी गणतन्त्रले ल्याएको र यो ऐतिहांँसिक भएको बताएका छन् ।
नेपालको दोश्रो संबिधान संसोधन प्रस्ताब आज छलफलका लागि संसदमा प्रस्तुत गरिएको छ ।










