दमक/ झापाको दमकमा लकडाउन निक्कै खुकुलो हुने भएको छ । दमक नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै दमक पनि अब खुला रहने जानकारी दिएको छ । यद्यपी होटल तथा रेष्टुरेन्ट, ब्यापारीक कम्लेक्स लगायतका बढि भीडभाड  र जम्मा हुने ठाँउहरु भने तत्काल खुला रहने छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड