ईटहरी/ सामाजिक संजालमा बेलाबेला अ’श्ली’ल हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि वि’वादमा र आलोचनाको सिकार भएकी छन् । छोटो भिडियो साझेदारी साईट टिकटकमा नेपालको झण्डालाई अमर्यादित तवरले प्रयोग गरेको भन्दै उनलाई गालि गर्नेको ओईरो नै लागेको छ । उनले नेपालको झन्डा छातीमा बेरेर राष्ट्रिय भावको गीतमा टिकटक भिडियो बनाएर पोष्ट गरेकी छन् ।

उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन बरिष्टेहरु नांगै छु बुझिस् झन्डाले छोपेको छु मेरो लाज ।’ झन्डाले आफ्नो छाती छोपे पछि संजालमा देशमाथि तिर्सनाले राष्ट्रिय झण्डाकाे अपमान गरेको विश्लेषण गरेकी छिन् । उनले झण्डा सहितको ११ ओटा भिडियो टिकटका एकाउण्टमा पोस्ट गरेकी छन् । हेर्नुस उक्त भिडियोहरु एकसाथ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले प्राय टिकटक भिडियोलाई झन्डा छातीमा बेरेर बनएकी छिन् । उनको सामाजिक संजालमा निकै आलोचना भएपछि उनले छातीमा झण्डा राखेको कुरा गर्व रहेको बताएकी छन् । उनले केटाले छातिमा बेर्न मिल्ने तर केटिले बेर्न नमिल्ने ? उनले याे सवाल गरेकि छिन् । उनले उक्त भिडियो सर्बजनिक गरे लगत्तै अहिले विभिन्न माध्यमबाट आलोचना भैरहेको छ उनले भने यो बिषयलाई त्यति गम्भीर रुपमा भने लिएको देखिदैन । पुर्बेली न्यूज बाट साभार