मोरङ, श्रावण १६ गते / मोरङको बुढी गंगा गाउँपालिका-२ बिराटनगर ईटहरी सडक खण्डमा बिहिवार राती साँढे ८ बजे भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बिराटनगरबाट ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकको डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा घाईते भएका ४ जनालाई उपचारको लागी टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरी गढी गाऊँपालिका-७ का २९ बर्षीय जोशन राईको मृत्यु भएको हो । अन्य ३ जना घाईते सोही अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङमा बस दुर्घटना चालकको मृत्यु ३ जना घाईते
सवाल नेपाल संवाददाताशुक्रबार, १६ साउन २०७७

मोरङमा बस दुर्घटना चालकको मृत्यु ३ जना घाईते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



