डिपिएल युथ टिम कमल ले अन्तर्राष्ट्रिय युवा दिवस २०२० काे शुभ अवसरमा कोरोना भाईरस सेचेतना मूलक कार्यक्रम सहित ७०० माक्स तथा पन्जा बितरण कमल गाउँपालिका काे पाडाजुगि , केरखा तथा क्यापा बजारमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरी को सहयोगमा सम्पन्न गरेको छ ।

कमल ५ पाडजुगिमा डिपिएल राष्ट्रिय टिम अध्यक्ष र उपाध्यक्ष क्रमशः बिनोद उप्रेती र दिनेश जङ्ग खडका , डिपिएल दमक अध्यक्ष अाशिष न्याैपाने सदस्य बिपिन अाचर्य , समाजसेवी लक्ष्मि खतिवाडा , ईलाका प्रहरी दमकका प्रहरी तथा ट्राफिक प्रहरी सहितको उपस्थितिमा कमल ५ पाडाजुगिमा डिपिएल युथ कमल उपाध्यक्ष सन्जु निराैला र सदस्य रुदिना भट्टराई लगायत साथीहरू ले सहजिकरण गर्नु भएको थियो तस्तै कमल ३ केर्खा बजारमा निर्वाचित जनप्रतिनिधि चक्रबहादुर गुरुङ , समाजसेवी व्यक्तित्वहरु बदि साम्पाङ , छत्रहाङ फागो , गाैरा चापागाई , बिरेन्द्र अधिकारी , केर्खा प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक राजेस कुमार श्रेष्ठ , ट्राफिक प्रहरी सहायक निरीक्षक भोला नाथ यादव लगायतको उपस्थितिमा डिपिएल युथ कमलका अध्यक्ष राजन चापागाईं काे अध्यक्षतामा भएको कार्यक्रममा , उपाध्यक्ष अाशिष लेछर्बाे , सचिव अर्जुन गुरुङ , सहसचिव पुजा राई , सदस्यहरु बिशु लिम्बू , राजकुमार मण्डल , ईस्वर ढकाल , प्रतिका सुबेदी , लगायतको उपस्थितिमा कानुनी सल्लाहकार जितेन साम्पाङले कार्यक्रम सञ्चालन गरी कार्यक्रको सहजिकरण संगठन बिभाग प्रमुख नबिन बस्नेत गर्नु भएको थियो त्यसैगरी कमल २ को क्यापा बजारमा डिपिएल युथ कमल को सदस्य सविन घिमिरे , सन्दिप अधिकारी , नेपाल प्रहरी , समाजसेवी व्यक्तित्वहरु लगायत युवा साथीहरूको सहयोगमा कोरोना भाईरस जनचेतना सहितको माक्स बितरण गरी अन्तर्राष्ट्रिय युवा दिवस 2020 मनाइको साथै अागामि दिनमा सामाजिक गतिविधिका साथै अन्य रचनात्मक गतिविधि गर्दै समाज रुपान्तरणमा सकृय बन्ने डिपिएल युथ कमलकाे सचिव अर्जुन गुरुङले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड