दमक/दमकको टेलिकमका २ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उक्त कार्यलय आवतजावतमा रोक लगाइएको छ । अति आवस्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेस तिम्सिनाका अनुसार अतिआवस्यक बाहेक टेलिकमका सेवाहरु तत्काललाइ रोक्ने निर्णय भएको हो ।