दमक । झापाको दमकमा यस अघि पीसिआर गरिएका २०९ मध्य १९५ जनाको कोरोना परिक्षण रिपोर्ट आएको छ । पछिल्लो एक साता यता स्वाब परिक्षण गरिएका उनीहरुको रिपोर्ट आज नेगेटिभ आएको हो ।

२०९ जनाको सो समुहमा बिध्युत प्राधिकरण , जीवन बिकास, टेलिकम , मालपोत कार्यलयका र क्वारेन्टाइनमा बस्दै आएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड