काठमाडौं, १४ भदौ । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक नियमति बैठक हो । आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी र केही नियुक्तीहरुको बारेमा निर्णय हुने बुझिएको छ ।
रिपोटर्स नेपाल बाट

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।