काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार गरिएको पिसीआर परीक्षणमा आफू र पत्‍नी दुवैलाई कोरोना संक्रमण पुष्टि भएको डा रिजालले बताए।

अहिले रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।