दमक / झापाको दमकमा लक डाउन र निषेधाज्ञा खुकुलो बन्ने भएको छ । यसभन्दा अघि बिहान ७ बजेदेखि दिउसो १२ बजेसम्म बजार खुला गर्ने निर्णय गरेको थियो । अब लक डाउन खुकुलो बन्दै गएको छ ।