पाल्पा रामपुर नगरपालिका–६ स्थित विजयपुर कृषि सहकारीको कार्यालय परिसरमा बुधवार युरिया मल लिन पुगेका कृषकको भीड । सहज ढंगले मल किन्न नपाएपछि कोरोना संक्रमणको खतरा मोलेरै किसानहरु मल किन्न सहकारी पसलमा धाएका छन् । तस्वीर : सुशीला रेग्मी, रासस