अब एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्नेले आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार नियमित ब्रिफिङमा सो जानकारी दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार १४ दिन क्वारेन्टाइनमा बस्दा कुनै लक्षण नदेखिएमा पिसिआर परीक्षण गर्नुनपर्ने छ।