सरकारले सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न विश्वविद्यालय, कलेज तथा स्कूलहरूलाई अनुमति दिएको छ ।

यही असोज १९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै बैठकले राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्न निर्णय पनि गरेको छ । हेर्नुहोस्, मन्त्रिपरिषद्का निर्णयहरू :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड