नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र अनसनरत डा. गोविन्द केसीसँगको वार्ता हरहालतमा सफल पार्नुपर्ने बताएका छन् ।

शनिवार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीको जीवन रक्षाका लागि सम्बन्धित सबै संवेदनशील बन्नु पर्नेमा जोड दिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले लेखेका छन्,'डा. गोविन्द केसी पक्ष र सरकारको बीचमा भईरहेको वार्ता हर हालतमा सफल पार्नुपर्छ र डा. केसीको जीवन रक्षा गर्नुपर्छ। सम्बन्धित सबै संवेदनशील बनौँ ।'

डा• गोविन्द केसी पक्ष र सरकारको बीचमा भईरहेको वार्ता हरहालतमा सफल पार्नुपर्छ र डा• केसीको जीवन रक्षा गर्नुपर्छ।सम्बन्धित सबै सम्वेदनशील बनौं ।

https://twitter.com/nksthaprakash/status/1314738995448836096?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1314738995448836096%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F120836%2F2020%2F10%2F10%2Fnarayankaji-