काठमाण्डौ – प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।

सोमबार गृह सचिव बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो । योसँगै आईजीपी बन्नका लागि पोखरेल एक्लो दाबेदार बन्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पनि पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा एक्लै बढुवा हुनुभएको थियो ।