काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा होबर्ट हुरीकेन्स र मेलबर्न स्टार्सबीच जारी खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विस्फोटक व्याट्सम्यान ग्लेन म्याक्सवेलको विकेट लिएका छन् । ६ रनमा खेलिरहेका उनलाई सन्दीपले एलबीडब्लुको सिकार बनाएका हुन् । म्याक्सवेल मेलबर्न स्टार्सका कप्तान समेत हुन । सन्दीपको बलिङ जारी छ ।
सन्दीपले लिए म्याक्सवेलको विकेट
सवालनेपालसंवाददातासोमबार, २० पुस २०७७

सन्दीपले लिए म्याक्सवेलको विकेट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



