काठमाडौं । नेपाल भारतको संयुक्त आयोगको बैठक सुरु भएको छ । भारतको नयाँ दिल्लीस्थिति हैदरावाद हाउसमा बैठक सुरु भएको हो । बैठकमा दुवै देशका परराष्ट्रमन्त्रीले आ–आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व गरेका हुन् । बैठकमा नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको तर्फबाट भारतीय विदेश मन्त्री एस जयशंकरले नेतृत्व गरेका छन् । पराष्ट्रमन्त्री ज्ञवाली बैठकमा भाग लिन हिजो बिहीबार काठमाडौबाट नयाँ दिल्ली गएका थिए । यस भ्रमणलाई लिएर देश भित्र समर्थन र विरोध दुवै पक्षमा आवाज र तर्कहरु आइरहेका छन् । केहीले देशभित्र उत्पन्न राजनीतिक वातावरणका बीच भ्रमण हुन नहुने तर्क राखेका छन् भने केहीले कोरोना भाइरसको खोपसहित अन्य विषयमा छलफल गर्ने तालिका अनुसार भ्रमण भएको भन्दै समर्थनमा तर्क गरिरहेका छन् ।
हैदरावादमा नेपाल भारतको संयुक्त आयोगको बैठक सुरु
सवालनेपालसंवाददाताशुक्रबार, १ माघ २०७७

हैदरावादमा नेपाल भारतको संयुक्त आयोगको बैठक सुरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



