दमक/  नेपाली कांग्रेसले आज (शनिबार) एकैसाथ देशभरका सबै स्थानीय तहमा संसद विघटन र सरकारका सबै खाले भ्रष्टाचार र मनपरी तन्त्रका विरुद्ध विरोध प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड