काठमाडौँ– संसारमा दिनहुँजसो अचम्मका घटना घटिरहेका हुन्छन् । यस्तै अचम्मको घटना घटेको छ भारतको झारखण्डमा । जुन स्थानकी एक महिला प्रियंका कुमारीले शादी डटकममको माध्यमबाट एक मात्रै होइन, तीन युवकलाई ठगेकी छन् । उनले पहिलो युवकसँग विवाह गरेर एक करोड ठगेकी छन् भने दोस्रोसँग विवाह गरेर ४५ लाख भारतीय र तेस्रो युवकसँग अमेरिका भागेकी छन् । उनी शादी डटकमको एपबाट निलय कुमार नामक एक युवकसँग सम्पर्कमा आईन्, उनले विवाह पनि गरिन्, त्यसपछि एक करोड ठगेर फरार भईन् । त्यसपछि फेरि उनले उक्त एपबाटै गुजरातका हमित मोदीसँग विवाह गरिन् । उनले उनीसँग पनि ४५ लाख ठगेर भागिन् । त्यसपछि उनले पुणेका सुमित दशरथ नामक युवकसँग विवाह गरेर अमेरिका पलायन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै एक दिन सुमितकी आमाले अमितको फोना देखेपछि बुझ्दा बास्तविकता पत्ता लागेको हो । त्यसपछि उनलाई कानूनी कारवाही अगाडि बढाइएको छ । एजेन्सीको सहयोगमा
पहिलो श्रीमानसँग एक करोड लुटेकी महिलाले दोस्रोसँग ४५ लाख लिइन र तेस्रोसँग अमेरिका भागिन
एजेन्सी संवाददाताआइतबार, ३ माघ २०७७

पहिलो श्रीमानसँग एक करोड लुटेकी महिलाले दोस्रोसँग ४५ लाख लिइन र तेस्रोसँग अमेरिका भागिन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
मंगलबार, २ जेठ २०८०
शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं
सोमबार, १३ चैत २०७९
मंगल ग्रहमा कुनै बेला सागर थियो
मंगलबार, ७ चैत २०७९
महामुर्ख जनकपुरका मेयर र ऋषि धमला पटमुर्ख: लगाइदिए करेलाको माला
बुधबार, २४ फागुन २०७९



