भनिन्छ, बाजले निकै माथिबाट जमिनमा शिकार फेला पार्छ ।

अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियोमा एक बाज निकै माथि उडिरहेको हुन्छ ।

समुन्द्रमा एक माछा समात्नका लागि बाज निकै तीव्र गतिमा तल झर्छ र समुन्द्रभित्र डुब्छ । त्यसको केही पलमै उसले माछा समातेर उड्छ ।

यो भिडियो आइआरएस अफिसर डा. भागीरथ मान्डाले आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।

जनवरी ५ मा उनले ट्वीटरमा शेयर गरेको यो भिडियो अहिलेसम्म १६ हजारभन्दा धेरैले हेरेका छन् ।

https://twitter.com/afaf66551/status/1345945820328288256