दाङको राप्ती नदीमा निमार्ण भएको ८६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल । राप्ती गाउँपालिकाको सिसहनिया र महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल हो ।