काठमाडौं– लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ।झरना संगीत रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशक, गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य रहेका बानियाँको गए राती चावहिलस्थित ओम हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो।लडाइँको लाहुरे, जिन्दगी के छ र, के हो नि तिम्रो चाल आदि गीतका गायक बानियाँ पछिल्लो केहि समय अघिदेखि मृगौला रोगबाट पीडित थिए ।पछिल्लो समय उनका दुबै मृगौलाले काम गर्न छाडेको बताइन्छ ।उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
लोक गायक रत्न बानियाँ को निधन
सवालनेपालसंवाददाताबुधबार, ६ माघ २०७७

लोक गायक रत्न बानियाँ को निधन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



