काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्घ आन्दोलनमा उत्रिएका नागरिक समाजको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ ।नागरिक आन्दोलनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारनेर प्रदर्शन गर्दा व्यापक धरपकड गरिएको हो ।प्रदर्शनकारीमाथि लाठी प्रहार, पानीको फोहरा हानिएको छ ।जसका कारण दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्।
बालुवाटारमा आन्दोलनकारीमाथि प्रहरी हस्तक्षेप,पानीको फोहरा हानियो
सवालनेपालसंवाददातासोमबार, ११ माघ २०७७

बालुवाटारमा आन्दोलनकारीमाथि प्रहरी हस्तक्षेप,पानीको फोहरा हानियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



