काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन्।बुधबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभर खोप अभियान शुभारम्भ गरेका हुन्।भारत सरकारबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा लगाउन सुरु गरेको छ।
प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्धको खोप शुभारम्भ
सवालनेपालसंवाददाताबुधबार, १३ माघ २०७७

प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्धको खोप शुभारम्भ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



