काठमाडौं।संसारकै ठूलो गुफा ३२६ दिनपछि पर्यटकका लागि खोलिएको छ।सान डोंग नामको यो गुफा भियतनाममा क्वांग विन्ह प्रान्तको नेशनल पार्कमा रहेको छ ।यो वैश्विक महामारीको कारण मार्च २०२० मा बन्द भएको थियो।

तस्वीर वियतनाम की सान डोंग गुफा का है। - Dainik Bhaskar

यो गुफा ९ किलोमिटर लामो,२००मिटर चौडाईको र १५०मीटर अग्लो छ ।यो भित्र न्यूयोर्क जस्ता ४० तलाको भवन बन्न सक्छ।यसलाई भियतनामको ग्रेट वाल पनि भनिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाइड के मुताबिक, एक टूरिस्ट का टिकट करीब दो लाख रुपए का है।

यो भित्र साना १५० वटा गुफा रहेका छन्।