नेकपा प्रचण्ड–नेपाल पक्षले माग २८ गते काठमाडौंमा गर्ने तय गरेको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ।बिहीवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले विशाल प्रदर्शन गर्ने कार्ययोजना बनाएको नेता विष्णु रिजालले बताए।प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल पक्षले हालसम्मको आन्दोलन सफल रहेको निष्कर्ष समेत निकालेको छ।बिहीवारको बैठकमा निर्वाचन आयोगले पठाएको पत्रबारे पनि चर्चा भएको थियो।आयोगले साविककै केन्द्रीय कमिटीलाई वैधता दिएकाले त्यसको दुईतिहाइ आफूसँगै रहेको नेताहरूको निष्कर्ष थियो।
माघ २८ गतेको प्रदर्शन प्रचण्ड–नेपाल पक्षको निर्णय,हालसम्मकै विशाल बनाउने
सवालनेपालसंवाददाताबिहीबार, १४ माघ २०७७

माघ २८ गतेको प्रदर्शन प्रचण्ड–नेपाल पक्षको निर्णय,हालसम्मकै विशाल बनाउने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



