काठमाडौं।पाकिस्तान इण्टरनेशनल एयरलाइन्समका दुई जना पाइलटहरुले गएको शनिबार लाहोर र कराचीको बीचमा उडनतश्तरी देखेको बताएका छन्।दुवैले ककपिटबाट यसको भिडियो पनि बनाएका छन्।भिडियोमा एउटा तीब्र सेतो प्रकाशको गोला चम्किरहेको देखिन्छ।ककपिटमा दुई पाइलटको कुराकानी पनि सुन्न सकिन्छ।पाकिस्तानी अखबार डनका अनुसार शनिबार पीआइएको उडान नम्बर पीके–३०४ कराचीबाट लाहोर जाँदै थियो।यसमा दुई पाइलट थिए।बेलुकी करिब ४ बजे उनीहरुले आकाशमा तीब्र प्रकाशको गोला देखे।यो गोलाले छिटोछिटो ठाउँ फेरिरहेको थियो।जियो न्यूजका अनुसार पाइलटहरुले यो गोला देखे।केही बेरपछि उनीहरुले यसको भिडियो बनाउन सुरु गरे।पछि यो भिडियो सामाजिक संजालमा भाइरल भयो ।कथित उडनतश्तरी रहीम यार खान इलाकामा देखिएको थियो।
अहिले पृथ्वीमा एलियन आएका छन् ?
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

अहिले पृथ्वीमा एलियन आएका छन् ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
मंगलबार, २ जेठ २०८०
शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं
सोमबार, १३ चैत २०७९
मंगल ग्रहमा कुनै बेला सागर थियो
मंगलबार, ७ चैत २०७९
महामुर्ख जनकपुरका मेयर र ऋषि धमला पटमुर्ख: लगाइदिए करेलाको माला
बुधबार, २४ फागुन २०७९



