काठमाडौं।पछिल्लो समय नेपाली युट्युबको ट्रेन्डिङमा छाईरहने बाल कलाकार हुन् सचिन परियार।टिकटकबाट एकाएक भाइरल भएका उनी हाल लगातार गीतहरुको रेकर्डिङ र म्युजिक भिडियोमा व्यस्त छन्।यस्तैमा विहिबार झ्यालमा पर्दा छ बोलको गीत करोड क्लबमा पुगेको आयोजना गरिएको सक्सेस पार्टीमा बधाई दिन पुगेका उनले आफ्नो कलामार्फत फेरि एकपटक सबैलाई आश्चर्यचकित पारिदिए ।कार्यक्रममा सचिन र अर्की बालगायिका आयुषा गाैत्तमको बेजोड दोहोरी चलेपछि त्यहाँ रहेका सबैको ध्यानाकर्षण उनीहरुतर्फ भएको थियो।
https://youtu.be/YlIBYtAqog8सचिन रआयुषाको अन्तर्वार्तामै चल्यो कडा दोहोरी (भिडियाेसहित)
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

सचिन रआयुषाको अन्तर्वार्तामै चल्यो कडा दोहोरी (भिडियाेसहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



