गायक तथा संगीतकार मनोज राजसँग डिभोर्स गरेपछि झण्डै १ बर्ष एकल जिवन बाँचिरहेकी अन्जु पन्तले प्रेमीसँग बिहे गर्ने भएकी छन्।उनले इलामका स्थायी थिर कोइरालासँग लगन गाँठो कस्ने भएकी हुन्।यस बिषयमा अन्जु र थिरका परिवारले स्वीकृती दिइसकेका छन् ।तर, बिहे मिति भने जुरिसकेको छैन।उनीहरु एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको खबर प्राप्त भएको छ।उनीहरुको बिहे बारे केहि समयदेखि संगीत बजारमा हल्ला फैलिएको थियो ।यस बिषयमा अन्जु र थिर दुबैले आफुहरु प्रेम सम्बन्धमा रहेको स्विकार गरेका छन्।उनीहरु दुबै क्रिश्चियन धर्ममा आस्था राख्छन्।थिरका केहि गीतमा अन्जुले आवाज दिएकी छिन् । उनीहरु एक कार्यक्रमको शिलशिलामा भेटघाट गरेका थिए।उक्त भेटघाटपनि निकट भएका थिए।उनीहरु १ बर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेको बुझिएको छ।अन्जु र मनोजराजतिर एक छोरी परितोशिका छिन् । उनले पछिल्लो समय मोडलिङ सुरु गरेकी छिन्।
प्रेमीसँग बिहे गर्दै अञ्जु पन्त,को हुन प्रेमी ?
सवालनेपालसंवाददातामंगलबार, १९ माघ २०७७

प्रेमीसँग बिहे गर्दै अञ्जु पन्त,को हुन प्रेमी ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



