काठमाडौं–गायक वासुदेव केसीको नयाँ गीत ‘टुनामुना’ को भिडियो सार्वजनिक भएको छ । गायक केसीको एलबम ‘राईजिङ सन’ मा समावेश यो गीतमा केसीलाई गायनमा गायिका विद्या तिवारीले साथ दिएकी छन् । गीतमा हरि लम्सालको शब्द र संगीत छ ।जेबिका कार्की र राजीव थापा फिचर्ड भिडियोमा मिलन एक्स तामाङ र मन्दीप बखुंछेको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र मन्दीपकै निर्देशन छ । भिडियोको कन्सेप्ट मनोज सापकोटाले तयार पारेका हुन् ।
https://youtu.be/MqrXTyK1N68गायक वासुदेव केसीको नयाँ गीत ‘टुनामुना’ को भिडियो सार्वजनिक
सवालनेपालसंवाददाताबुधबार, २७ माघ २०७७

गायक वासुदेव केसीको नयाँ गीत ‘टुनामुना’ को भिडियो सार्वजनिक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



