नेपाली वाङमयका शताब्दी पुरुष सत्यमोहन जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिने भएका छन्।संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन् ।उनीहरूले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लागेका छन् ।महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा शरीर दान घोषणा कार्यक्रम हुने बताइएको छ ।
मृत्युपछि शरीर दान दिने घोषणा गर्दै सत्यमोहन जोशी दम्पती
सवालनेपालसंवाददाताशुक्रबार, २९ माघ २०७७

मृत्युपछि शरीर दान दिने घोषणा गर्दै सत्यमोहन जोशी दम्पती
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



