काठमाडौं– ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनमा अभिनय गरेको रिल जोडी पल शाह र मलिका महत अर्को एक म्युजिक भिडियोमा पनि एकसाथ देखिएका छन् ।पल र मलिकाले अभिनय गरेको ‘टाढा भए पनि’ बोलको गीतको फिमेज भर्सन युट्युबमार्फत शनिवार सार्वजनिक गरिएको हो ।गीतमा अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिन्छ।यो म्युजिक भिडियोको ओर्जिनल गीतलाई उर्गेन डोङले यसअघि नै रिलिज सार्वजनिक गरेका थिए ।पछिल्लो समय यो गीत रुचाइएको छ ।गीत रुचाइएपछि यसको फिमेल भर्सन पनि तयार पारिएको हो।‘टाढा भए पनि’ मा शब्द, संगीत र एरेन्ज उर्गेन डोङको रहेको छ ।फिमेल भर्सनमा पल र मलिकालाई फिचरिङ गरिएको छ ।पल र मलिकालाई प्रेमी प्रेमिकाका रुपमा देख्न सकिन्छ । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन्।
https://youtu.be/cE2O3gnjQeEपल र मलिकाको ‘टाढा भए पनि’ (भिडियो)
सवालनेपालसंवाददाताआइतबार, २ फागुन २०७७

पल र मलिकाको ‘टाढा भए पनि’ (भिडियो)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



