न्यु अन्जना डिजिटल मिडिया प्रालिको प्रस्तुतिमा गायक कृष्ण कँडेलको स्वरमा रहेको लोकभाका-आमा' सार्वजनिक भएको छ ।

आमा शब्द नै काफी छ, मर्मस्पर्शी भाका रहेको गित बजारमा ल्याईएको र उक्त लोकभाकामा अर्जुन पन्तको शब्द सृजना रहेको छ । बाँकी भिडोयोमा हेर्नुहोस् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/I9CgKuZa-7c