श्री स्वस्थानी व्रतको पूर्णिमाका दिन नेवारी युवाहरुको संस्था नेवा ल्याम्ह पुच बागलुङको आयोजनामा कालीगण्डकीदेखि बागलुङ बजारसम्मको बाटो नाप्ने कार्य गरिंदै । १५० वर्ष पुरानो उक्त संस्कृति लोप हुन थालेको भन्दै नेवारी युवाहरुले २० वर्षदेखि रोकिएको बाटो नाप्ने कार्य पुन सुरु गरेका छन् । स्वस्थानीको पूर्णिमाको दिन कुमार युवाहरुले बाटो नाप्ने काम गरेमा सुकन्या मिल्ने नेवारी समुदायमा विश्वास रहेको छ । तस्वीर, रासस
१५० वर्ष पुरानो संस्कृतिलाई फेरि दिन थालियो निरन्तरता
सवाल नेपाल संवाददाताशनिबार, १५ फागुन २०७७

१५० वर्ष पुरानो संस्कृतिलाई फेरि दिन थालियो निरन्तरता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



