केबि महरा/ काठमाडौ : नव गायक गणेश कडाराको लय सब्दमा रहेको चर्चित लोकभाका लालुपाते फुल बोटैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा गायक कडारा तथा सुमधुर स्वरकी धनी गायिका मेनुका परियारको आवाज रहेको छ ।

निकैनै मनोरम् उक्त म्युजिक भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् भने गितको छायांकन/निर्देशन रामकृष्ण कँडेलले गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त गितको म्युजिक भिडियोमा बिशाल सुनुवार तथा प्रीयंका नेपालिको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियो हेर्नुहोस् :

https://youtu.be/38U3dwmhIK8